Grah/ Baal/Linga /Disha Aatmadi /Sharir Ghar Rajya Rashi Ucha Nicho Satru Dristi Surya (1), M, Purba Aatma /Haddi Pita Raja 5 Mesh Tula Su, Sha, Ra 7 Chandra (2), F, Wayapya Maan /Ragat Sanchalan Aama Rani 4 Brisha Brischik Ra 7 Mangal (6), M, Dakshin Prakram /Majja /Mashi Dajubhai Senapati 1, 8 Makar Karkat Bu, […]
Nakshyatra
नक्षत्रआकाशमा रहेका तारासमूहलाई नक्षत्र भनिन्छ। सामान्यतया नक्षत्र चन्द्रपथसँग सम्बन्धित हुन्छ, तर चन्द्रपथका अतिरिक्त आउने अन्य ताराहरूलाई पनि नक्षत्र नै भन्ने चलन छ। ऋग्वेदको एउटा प्रसङ्गमा सूर्यलाई पनि नक्षत्र भनिएको छ। अन्य नक्षत्र हरूमा सप्तर्षि र अगस्त्यको पनि चर्चा भेटिन्छ। नक्षत्रहरूको परिचय र सूची अथर्ववेद, तैत्तिरीय संहिता, शतपथ ब्राह्मण तथा लगधको वेदाङ्ग ज्योतिष आदि ग्रन्थमा प्राप्त […]