Grah

ग्रह शुभ कि अशुभ ?

ग्रहले जातकलाई शुभ फल दिइरहेको वेलामा परिवारका सदस्य तथा नातेदारहरुलाई अशुभ फल प्रदान गरिरहेको हुन्छ । निम्न उदाहरणवाट बुझ्ने कोशिष गरौ । १। एउटाको लागि त्यहि खाना अमृत हुन्छ भने अर्काको लागि विष, उदाहरणको लागि दोश्रो भावको स्वामीले प्रमोसन गराउछ, धनमा वृद्धि गराउछ भने त्यहि ग्रह जीवन साथिको मृत्युको कारण पनि हुन जान्छ । किनकी […]

Scroll to top