Month: April 2022

भचक्र – राशि, नक्षत्र, दशा

ग्रहहरु घुम्ने मार्ग तथा ब्रह्माण्डलाई भचक्र भनिन्छ, जो ३६० डिग्रीको हुन्छ ।३६० डिग्रीलाई समान १२ भागमा विभाजन गर्दा ३० डिग्रीको एउटा राशि हुन जान्छ । र राशिहरु १२ वटा रहेका हुन्छन्, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ देखि मिन सम्मत्यस्तै गरि ३६० डिग्रीलाई समान २७ भागमा विभाजन गर्दा १३।२० डिग्रीको […]

Scroll to top